Comments Add Comment

मोटाए पनि बोल्ड साम्राज्ञी

samragyee-rl-shah-3
नायक-नायिकालाई थोरै मात्र मोटाउादा कतिसम्म तनाव हुन्छ भन्ने वुझ्न नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई हेर्दा हुन्छ । नेपाली चलचित्रमा प्रवेश गरेको छोटो समयमा नै सर्वाधिक चर्चा पाएकी यी नायिका अहिले आफू मोटाएकोमा चिन्तित छिन् ।

साम्राज्ञीसँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः


दोश्रो चलचित्र ‘ए मेरो हजुर २’को छायांकनका क्रममा मुस्ताङमा खल्लो खानेकुरा खानुपरेपछि आत्तिएकी यी सुन्दरीले काठमाण्डौ आएर स्पाइसी खानेकुरा बढी खाइन् । जसले, गर्दा उनी मोटाएकी छिन् । samragyee-rl-shah-1 samragyee-rl-shah-2 samragyee-rl-shah-4
तर, आफूले तौल घटाउन र पहिलेको जस्तै फिट रहनका लागि दैनिक २ घन्टा व्यायम गरिरहेको उनको भनाई छ । उनले चाडै नै आफू पहिलेको जस्तै फिट अवस्थामा पुग्ने पनि सुनाइन् ।

अनलाइनखबरको क्यामेराका लागि तस्बिर खिचाउने क्रममा उनले आफ्नो गाला मोटोएकोमा चिन्ता प्रकट पनि गरेकी थिइन् । तर, मोटाए पनि साम्राज्ञी बोल्ड देखिएकी छिन् । samragyee-rl-shah-5 samragyee-rl-shah-6

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment