Comments Add Comment

फेवा विकास बैंकको बोनश सेयर स्वीकृत

२१ मंसिर, काठमाडौं । फेवा विकास बैकको संचित मुनाफाबाट चुक्तापूँजीको २०.६० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैकवाट स्वीकृत भएको छ ।

phewaबोनश सेयर बैकको नवौंं बाषिर्क साधारण सभावाट पारित भएपछि वितरण गरिने छ ।

बैंकको कुल चूक्तापूँजी १ अर्व १९ करोड ९९ लाख सत्तरी हजार रुपैयाँ पुग्ने छ ।

बैंकले आर्थि वर्ष २०७३/७४ को पहिलो त्रैमासमा निक्षेप १२ अर्ब १२ करोड र कर्जा १० अर्ब ५८ करोड रुपैयाँ पुर्‍याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment