Comments Add Comment

टुरिजम बैंकको ‘१९९ दिने स्वर्णिम मुद्दती निक्षेप’ योजना

tourism-bank-199
२१ मंसिर, काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले “१९९ दिने स्वर्णिम मुद्दती निक्षेप” योजना ल्याएको छ । यो मुद्दती निक्षेप योजनाको अवधि १९९ दिन रहेको छ ।

जसअन्र्तगत ग्राहकले मुद्दती अवधिको समाप्तिमा न्यूनतम मौज्दात पाँच लाख रुपैयाँमा ९ प्रतिशतको आकर्षक ब्याजदर पाउनेछन् ।

बैंकले आफ्नो ग्राहकहरुका लागि मुद्दती निक्षेपको ९५ प्रतिशतसम्मको सरल कर्जा सुविधा प्रदान गर्ने ब्यवस्था पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment