Comments Add Comment

एक्सन र संवादले भरिएको साहरुखको ‘रइस’ ट्रेलर

raees-poster
सन् २०१७ को जनवरी २५ बाट विश्वभर रिलिज हुन लागेको बलिउडका नायक साहरुख खान अभिनित चलचित्र ‘रइस’को ट्रेलर सार्वजनिक भएको छ ।
आज विशेष कार्यक्रम गर्दै बहुप्रतिक्षित यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको ।

साहरुखलाई शिर्ष भूमिकामा देखाइएको यो चलचित्रमा माहिरा खान, नवाजुद्दिन सिद्धिकी लगायतका कलाकारको मुख्य भूमिका छ । राहुल ढोलाकियाले यो चलचित्रको निर्देशन गरेका हुन् । यो चलचित्रमा नायिका सन्नी लियोनीले आइटम नृत्य गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment