Comments Add Comment

मोहम्मद अबदः कृत्रिम यौनाङ्ग छ, तर, सेक्सका लागि अफरै अफर

mohammad-abad
४४ बर्षको मानिसलाई यदि ५० भन्दा बढी महिलाबाट सेक्सको अफर अयो भने के होला ? त्यसमा पनि उनको लिंग कृतिम छ भने ।

स्कटल्याण्डका ४३ बषीय मोहम्मद अबदको जीवनमा यस्तै आइपरेको छ । ६ बर्षको उमेरमा एक दुर्घटनापछि उनको लिंग काटिएको थियो ।
अहिले उनले कृतिम लिंग जोडेका छन् र यसको अनुभव लिन उनलाई थुप्रै महिलाको यौनसम्पर्कको प्रस्ताव राखेका छन् ।
केहिदिन पहिले उनले बायोनिक लिंग जोडेका छन् । डाक्टरका अनुसार उनी बाबु पनि बन्न सक्नेछन् किनभने दुर्घटनामा उनको लिंग काटिएपनि एउटा अण्डकोष यथावत थियो ।

उनले हालै मात्र यौनकर्मी ३५ बषर्ीया चार्लोट्टी रोजका साथ आफ्नो भर्जिनिटी तोडेका थिए, जुन उनको १८ बर्षको उमेरदेखिको इच्छा थियो ।

अवदले भनेका छन्, ‘मलाई अनलाइनमार्फत थुप्रै महिलाको सन्देश आयो । उनीहरु मसँग सेक्स गर्न चाहन्थे । उनीहरुले मेरो बायोइपिक लिंगको बारेमा सुनेका थिए र मसँग त्यसको अनुभव गर्न चाहन्थे । उनीहरु यसकारण पनि यो अनुभव गर्न चाहन्थे कि उनीहरुलाई लागेको छ म विना दुखः घण्टौं सेक्स गर्न सक्छु ।’

डेलिमेल र मिररको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment