Comments Add Comment

भिबोर सोसाइटीको २२२ दिने मुद्दती निक्षेप योजना

vibor-socity२३ मंसिर, काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दती निक्षेप योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले नौ प्रतिशत ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

यो मुद्दतीको अवधि २२२ दिन रहने छ । बैंकले आफ्नो ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर सबै स्थानबाट यो अधिकतम् ब्याज दरको लाभलिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ । यो निश्चित अवधिको लागि मात्र रहने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment