Comments Add Comment

काठमाडौंमा टाटा टिपर मेला हुने

tata-tripper-mela
२३ मंसिर, काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले मंसिर २४ र २५ गते आफ्नो प्रधान कार्यालय नैकापमा टाटा टिपर मेला सञ्चालन गर्ने भएको छ ।

टिपर मेलामा ग्राहकहरुले टाटा मोटर्स्को अत्याधुनिक टिपरहरु अवलोकन, छनोट र पुराना टिपरहरु एक्स्चेन्ज गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी गराएको छ ।

साथै कम्पनीले पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने, नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा प्रदान गर्नेछ ।

यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुसहित सम्पन्न हुनेछ । टाटा टिपर प्रयोकर्ताहरुका लागि लक्षित गरिएको मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment