Comments Add Comment

सन्दिप लामिछाने एपीएफ क्लबमा अनुवन्धित

Sandip-Lamichhane

२३ मंसिर, काठमाडौं । युवा क्रिकेटर सन्दिप लामिछाने करारमा सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुवन्धित भएका छन् ।

अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर आएका उनी हालै मात्र स्वदेश फर्किएका छन् र यू-१९ एसिया कपको तयारीमा छन् । उनलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

बिहीबार एपीएफले सन्दिपलाई क्लबमा अनुवन्धित गरेको छ । सातौं राष्ट्रिय खेदकुदको तयारीका लागि टिम निर्माण भइरहेको एपीएफ क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment