Comments Add Comment

फोरमका पाँच केन्द्रीय सदस्य एमालेमा प्रवेश

uml-prabesh

२३ मंसिर, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुसहित ९२ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् ।

एमाले प्रवेश गर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाई, राजेन्द्रप्रसाद खनाल छन् ।

उनीहरुले हालै फोरम छाडेको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment