Comments Add Comment

पैसा नखाई सरकारले भूकम्पपीडितलाई राहत दिँदैनः ओली

kp-oli-uml

२३ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कडा आलोचना गरेका छन् ।

उनले प्रचण्ड सरकारमाथि पैसा नखाई भूकम्प पीडितहरुलाई राहत नदिने आरोप लगाए ।

विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले भने, ‘पैसा नखाई यो सरकारले भूकम्पपीडितलाई राहत समेत दिँदैन ।

प्रधानमन्त्री र अर्थमन्त्री भेटेँ भने उनीहरुलाई यो कुरा भनिदिने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment