Comments Add Comment

मालदिभ्स पुगेर पुनमले गरिन् हट फोटोसुट

poonam_pandeymaldives3_14

मुम्बई । पटक-पटक विवादमा आइरहने मोडल पुनम पाण्डे अहिले मालदिभ्समा छुट्टी मनाउँदैछिन् । छुटि्ट मनाउने क्रममा एउटा रिसोर्ट अगाडि टु-पीसमा खिचिएको तस्विर उनले ट्वीटरमा शेयर गरेकी छिन् ।

पिंक कलरको बिकिनीमा प्रस्तुत भएकी पूनमले क्याप्सनमा लेखेकि छिन् ‘मालदिभ्सको घामले मलाई चरम सुख दियो’ ।

हिन्दी चलचित्र ‘नशा’ वाट डेब्यु गरेकी पूनमको सर्ट फिल्म ‘द वीकेन्ड’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment