Comments Add Comment

हतियारसहित एक पक्राउ

२४ मंसिर, रौतहट । गौर-चन्द्रनिगाहपुर सडकखण्डको भेडियाहीबाट प्रहरीले एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।

Sixer-Pestol
फाइल तस्वीर

मेड इन यूएसए लेखिएको अत्याधुनिक पेस्तोल सहित सखुअवा ८ का लालबाबु ठाकुर पक्राउ परेका हुन् ।

हतियार लिएर एक व्यक्ति भेडियाही तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

पक्राउ परेका ठाकुरको साथबाट अत्याधुनिक पेस्तोल र त्यसको म्याग्जीन बरामद भएको साथै यसबारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment