Comments Add Comment

हट डेजीको मियामी मस्ती

hot-model-1
विश्वका चर्चित मोडलहरु आफ्नो कामले मात्र नभएर, लोभलाग्दो फिगरका कारण पनि चर्चामा रहन्छन् । अझ, हलिउड सुन्दरीहरुलाई त फिगर शो गरेर चर्चा कमाउन साह्रै लोभ लाग्छ । यहि, भिडमा मोडल डेजी लोव पनि पर्छिन् ।
hot-model-2 hot-model-3 hot-model-4
डेजीले हालैमात्र, आफ्नो नृत्य कलाले लाखौ दर्शकको मन जितिसकेकी छिन् । उनै डेजीले मियामी विचमा पनि आफ्नो डान्सिङ कला देखाइन् । २७ बर्षकी यी मोडलले आफ्नो आकर्षक शरीर शो गर्दै मस्ती गरिन् । समुन्द्री तटमा बालुवामाथि सेक्सी स्विमसुट लगाएर मोडलले नृत्य गरिन् । hot-model-5 hot-model-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment