शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

मर्मतका लागि चन्द्रगिरी केबलकारको सञ्चालन समय फेरियो

अनलाइनखबर

Chandragiri Cabelcar 1
११ पुस, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरी केबलकारको नियमित मर्मत संभार सुरु भएको छ ।

यसैकारण अब सोमबारदेखि विहीवारसम्म विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै केबलकार चल्नेछ । शुक्रबार, शनिवार र आईतबार भने विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म केबलकार सञ्चालन हुने भएको छ ।

यसबाहेक अन्य समयमा केबलकारले यत्राुलाई सेवा दिने छैन । कम्पनीले अहिले दिादै आएको छुट यथावत राखेको जनाएको छ ।

२०७३ पुष ११ गते १०:५२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this