Comments Add Comment

साहाराको आशा

sahara-karki-7
विगत १२ बर्षदेखि अमेरिका बस्दै आएकी छिन् साहारा कार्की । उनी अहिले अमेरिकामा नै अध्ययनरत छिन् । तर, सानैबाट चलचित्रमा खेल्ने उनको चाहना बल्ल पुरा भएको छ ।
sahara-karki-1 sahara-karki-3
आफ्नै होम प्रोडक्शनमा निर्माण भएको चलचित्र ‘दर्पण छाया २’ रिलिजको तयारीमा छ । जसकाकारण, उनी यतिबेला नेपालमा छिन् । यो चलचित्रले आफूलाई नायिकाको रुपमा स्थापित गराउने उनको आशा छ ।

हरेक प्रकारका भूमिका गर्न रुचाउने साहारा अमेरिकामा बसेपनि चलचित्र क्षेत्रमा नै केहि गर्ने सोचमा छिन् । अमेरिकामा बसेकाले पनि चलचित्रको डबिङमा केहि अप्ठ्यारो भएको उनको भनाई छ । sahara-karki-6 sahara-karki-11

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment