Comments Add Comment

दुब्लाएपछि झनै हट मरिष्का

mariska-pokheral-1
‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका हुन् मरिष्का पोख्रेल । मरिष्काको चर्चा उनको फिगरका कारण पनि हुन्छ । उनै, मरिष्काले अभिनय गरेको दोश्रो चलचित्र ‘चपली हाइट २’ले पनि खुबै चर्चा पायो । यो चलचित्रबाट पनि उनको अभिनयको तारिफ भयो । mariska-pokheral-3

यसपछि, मरिष्का चलचित्रको पर्दामा देखिएकी छैनन् । मरिष्का अब एकसाथ २ वटा चलचित्रमा काम गर्ने तयारीमा छिन् । उनले अनलाइनखबरसँगको भेटमा भनिन्-‘एउटा विदेशी प्रोजेक्ट छ । अर्को, नेपाली चलचित्र नै हो ।’mariska-pokheral-6 mariska-pokheral-7 mariska-pokheral-9 mariska-pokheral-11
विदेशी प्रोजेक्टको बारेमा उनले केहि बताइनन् । उनी नायक आर्यन अधिकारीसँग फेरि पर्दा शेयर गर्दैछिन् । मरिष्का अहिले दुब्लाएकी छिन् । चलचित्र ‘चपली हाइट २’पछि मरिष्का ३ किजो दुब्लाएकी हुन् । उनले नयाँ प्रोजेक्टकै लागि आफू दुब्लाएको बताइन् । mariska-pokheral-14

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment