Comments Add Comment

बोल्ड नम्रतालाई सफलताले फाइदा दियो कि दिएन ?

namrata-sapkota-6
नायिका नम्रता सापकोटा अभिनित चलचित्र ‘छक्का पन्जा’ले बम्पर व्यापार गर्‍यो । चलचित्रको सफलताले नम्रतालाई कति फाइदा दियो भन्ने चर्चा अहिले हुने गरेको छ । चलचित्रको सफलतामा अन्य २ नायिकाको चर्चा जति छ, त्यति चर्चा नम्रताले पाइनन् । namrata-sapkota-1 namrata-sapkota-3
उनी चलचित्रको सय दिने सेलिव्रेशनमा पनि उपस्थित भइनन् । बोल्ड एन्ड ब्यूटी नम्रता चलचित्रमा सहायक नायिकाको रुपमा देखिइरहेकी छिन् । उनले अभिनय गरेका २ चलचित्र ‘ब्रासलेट र छक्का पन्जा’मा उनको कामको तारिफ त भयो । चलचित्र सफल भएपछि यी नायिका आफूलाई चलचित्रमा काम गर्न मन लागेको बताउँदै आएकी छिन् । उनले, यसै बर्ष चलचित्र ‘शकुन्तला’मा पनि आइटम नृत्य गरिन् ।

एकै बर्ष एक नायिकाको यो विविधता उल्लेखनिय नै हो । तर, अब यसलाई नम्रताले कसरि क्यास गर्छिन्, त्यो मुख्य कुरा हो । namrata-sapkota-4 namrata-sapkota-7

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment