मंगलबार, ६ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

प्रहरीले माग्यो कार्यालय सहयोगी, साक्षर भए पुग्ने

अनलाइनखबर

२० पुस, काठमाडौं । नेपाल प्रहरीले ७८ जना कार्यालय सहयोगी मागेको छ । एक विज्ञापन प्रकाशित गर्दै प्रहरीले खुलातर्फबाट ४२ जना कार्यालय सहयोगी मागेको हो ।

यस्तै १०/१० जना आदिबासी, जनजाति तथा मधेसीले अवसर पाउनेछन् । ७ जना महिला, ५ जना दलित तथा २/२ जना पिछडिएको क्षेत्र र मर प्रहरी परिवारका लागि जागिरको अवसर छ ।

यसका लागि शैक्षिक योग्यता तोकिएको छैन । साधाराण लेखपढ गर्न जान्नेले जागिरको अवसर पाउनेछन् ।

बिज्ञापन हेर्नुस्

efcc46358a9bbdc1ecde42bc5be48b22

२०७३ पुष २० गते १४:२१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this