Comments Add Comment

‘सुश्री’की आशिका कति बोल्ड ?

aashika-tamang-20
जर्मनीमा बसेर नर्स पेशा अपनाउँदै आएकी नव-नायिका आशिका तामाङले पहिलो चलचित्र ‘सुश्री’मा काम गरेपछि बल्ल यो क्षेत्रलाई वुझिन् । उनले जे सोचेर यो क्षेत्रमा हात हालेकी थिइन्, त्यस्तो पाइनन् ।
aashika-tamang-1 aashika-tamang-3 aashika-tamang-5 aashika-tamang-7 aashika-tamang-10 aashika-tamang-12
उनले सोचेजस्तो सजिलो रहेनछ, चलचित्र क्षेत्र । अनलाइनखबरमा बोल्ड तस्बिर खिचाउँदै आशिकाले करिअरको बिषयमा कुरा गरिन् । उनलाई अब देशकै प्रतिनिधित्व गर्ने चलचित्रमा काम गर्न मन छ । समाजसेवा र कलामा पनि अगाडि बढ्ने उनको योजना छ ।|aashika-tamang-15 aashika-tamang-16 aashika-tamang-18

आशिकालाई कतिपयले त एन्जेलिना जोली पनि भने । तर, उनलाई आफू त्यस्तो लाग्दैन । साच्चै, आशिका कति बोल्ड ?

तस्बिरः कमल प्रसाई

आशिकासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment