शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

संविधान संशोधन विधेयक ल्याए संसद अवरुद्ध गर्ने विपक्षी ९ दलको निर्णय

अनलाइनखबर
9-dal

फाइल तस्वीर

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ । तर, संविधान संशोधन विधेयक भने अघि बढ्न नदिने पुरानै अडान दोहोर्‍याएका छन् ।

संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको सम्मान गर्दै निर्वाचनसम्वन्धी विधेयक अघि बढ्न दिने निर्णय गरेको छ ।

तर, संविधान संशोधन विधेयक कुनै हालतमा पेश गर्न नदिने निर्णय परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।

२०७३ पुष २४ गते ११:५६ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • dipika लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १३:४६

    काग्रेश जस्तो पार्टिले माओवादीलाई बुइ बोकाएर हिढ्नु नै कग्रेश पतन को बाटोमा जानु हो । सबिधन सम्सोधन होस् या नहोस् तर काग्रेश पतनको बाटोमा छ । काग्रेश बरु सक्थ्यो भने मधेसी जनता सग आउने चुनावएे एजेन्डा सबिधन सम्सोधन भनेर जान सक्थ्यो । पैसाको खेलमा सबिधान सम्सोधन त गर काग्रेश माओ तर एमालेको मात्रा बिमती सबिधान सम्सोधन भन्छौ भने ५ जित जित्न मुश्किल हुने छ । काग्रेश जस्तो पार्टिले नैतीकता गुमाएको देख्दा मेरो तिनपुस्ता देखिको काग्रेश मोह घटेको छ । तर पार्टी खरन हैन नेत्रित्व ले पार्टी सकेको छ,,,, भारतीय पैसाको किनबेच ले पार्टी तहस नहस भयको छ । नयाँ शक्ती, माओ कम्ण्युष्टका खोल ओडेका भारतीय दलली हुन । त्यसैले बिप्लब बैधले अडान नछोडे भोलिको बैकपिक षक्ती हुन सक्नेछ।

    0
    0
    Share

  • केदार पोखरेल लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ८:२४

    सकिन्छ भने देश जोगाऔँ । गएपठि आउंदैन ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this