बिहीबार, १७ चैत, २०७३
OnlineKhabar.com

फिफा उत्कृष्ट खेलाडीले पाउने ट्रफी यस्तो छ

अनलाइनखबर

the-best-trophyफ्रान्स फुटबलसँग छुटि्टएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ ।

यो सुन्दर ट्रफीको पहिलो बिजेता क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र एन्टोइन गि्रजम्यानमध्ये एक हुनेछन् । अवार्डको घोषणा आगामी जनवरी ९ मा स्वीट्जरल्याण्डको जुरिचमा गरिनेछ ।

क्रोएशियाली डिजाइनर आना बार्बिक काटिकिक्ले यो ट्रफी डिनाइन गरेकी हुन् भने उनले यस्तै डिनाइन छान्नुको कारण पनि प्रष्टसँग खुलाएकी छन् ।

‘यो डिजाइन फिफाले संसारकै उत्कृष्ट खेलाडीलाई सम्मानित गर्नका लागि तयार पारिएको हो ।’ उनले भनिन् ।

२०७३ पुष २४ गते १४:२० मा प्रकाशित (२०७३ पुष २५ गते १५:२९मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • kaji Khadka लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १५:१६

    Messi is the best player in the world.

    23
    17
    Share

  • Sonam Chiring Sherpa लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १७:३१

    Ronaldo is the best. so he will win the best player of the trophy

    7
    1
    Share

  • dhrub लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १९:२५

    Ronaldo is far better than Messi. Ronaldo will get it.

    6
    0
    Share

  • Dhruba लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १९:३०

    Ronaldo is far better than Messi. So king Cr7 would get this award.

    6
    0
    Share

  • Zo c chetan लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते ६:०५

    C R7 BEST IN THE WORLD

    6
    0
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते ७:४२

    Ronaldo , this year messi only dream for this

    5
    0
    Share

  • sabin लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते ९:३४

    cr7

    3
    0
    Share

  • दिपक खतिवडा लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते ९:५८

    सही कुरा हो

    2
    0
    Share

  • कृष्ण लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १०:०१

    कुनै दुई मत छैन रोनाल्डो …..तस्बिर आफै बोलिराछ

    7
    0
    Share

  • Din Kumar K.C. लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १४:०८

    Ronaldo is the best player in the world. He will get this prize/

    4
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this