शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com

प्रचण्ड-ओली ‘वान टु वान’ वार्ता, संशोधन टेबल गर्न दिन आग्रह

अनलाइनखबर

prachanda-and-oli

२४ पुस, काठमाडौं । संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुबीच सहमतिको प्रयास जारी छ ।

सभामुख ओनसरी घर्तीमगरको पहलमा तीन दलका शीर्ष तीन नेता बानेश्वरस्थित संसद भवनमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

लगतै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वान टु वान वार्ता समेत भएको छ । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले संशोधन विधेयक टेबल मात्र गर्न दिन आग्रह गर्नु भएको छ ।’

तर, ओलीले भने एमालेको पुरानै अडान दोहोर्‍याएका छन् ।

२०७३ पुष २४ गते १४:५० मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Mukhale लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १५:३२

    Sarbochcha adalatle pani sansad ma chhalfal garna paaunu parchha bhani sakeko awastha ma EMALE le bachcha ko jasto dhipi garna suhaudaina.Ki sansadhiya byawastha nai mandaina bhanu paryo pass phel je bhane ni bidheyak table nai garna nadinu EMALE ko gaira loktantirk charitra ho.

    5
    4
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १३:०६

    Now Oli also sold his stand. We know that such cheap politicians can not protect our country from INDIA.

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this