Comments Add Comment

भिबोर सोसाइटी बैंकको लालबन्दी शाखा सारियो

vibor-lalbandi
२४ पुस, सर्लाही । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहकवर्गमा सरल, सहज र अधिक पहुँचको दृष्टिले शाखालाई लालबन्दीको पुरानो क्षेत्रबाट सोही वडाको करिब ५ सय मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ ।

महाभूकम्पका कारण उक्त कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो ।शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष सुशिलराज पराजुलीले गरे ।

उक्त अवसरमा अध्यक्षले उद्घाटन मन्तव्यका क्रममा लालबन्दीबासीसँग बैंकको सुरुवातदेखि नै गहिरो पारस्परिक सम्वन्ध रहेको स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment