शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com

एभरेष्ट बैंकको एटिएम सोह्रखुट्टेमा

अनलाइनखबर

everest-bnak-atm
२४ पुस, काठमाडौं । एभरेष्ट बैंकले भारतीय दूतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा उद्घाटन गरेको छ । पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. रामएस साङ्गापुरेले सेवाको उद्घाटन गरे ।

कार्यक्रममा भारतीय दूतावासका रक्षा सहचरी कर्नल मन राजसिंह मान, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, लगायतको उपस्थिति थियो ।

सो बैठकमा बंैकको कर्पाेरेट धुनको पनि विमोचन गरियो । जसलाई बैंकले आफ्नो श्रव्य-दृष्य सामाग्रीहरुमा प्रयोग गर्नेछ ।

२०७३ पुष २४ गते २०:०९ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this