Comments Add Comment

एभरेष्ट बैंकको एटिएम सोह्रखुट्टेमा

everest-bnak-atm
२४ पुस, काठमाडौं । एभरेष्ट बैंकले भारतीय दूतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा उद्घाटन गरेको छ । पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. रामएस साङ्गापुरेले सेवाको उद्घाटन गरे ।

कार्यक्रममा भारतीय दूतावासका रक्षा सहचरी कर्नल मन राजसिंह मान, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, लगायतको उपस्थिति थियो ।

सो बैठकमा बंैकको कर्पाेरेट धुनको पनि विमोचन गरियो । जसलाई बैंकले आफ्नो श्रव्य-दृष्य सामाग्रीहरुमा प्रयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment