बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com

फिफा उत्कृष्ट फुटबलर अवार्डमा रोनाल्डो प्रमुख दाबेदार

अनलाइनखबर

ronaldo-smiling

२५ पुस, काठमाडौं । उत्कृष्ट फिफा फुटबल अवार्ड समारोह आज जुरिचमा हुँदैछ र, विश्वको उत्कृष्ट फुटबलरका लागि क्रिष्टियानो रोनाल्डोलाई प्रमुख दावेदार मानिएको छ ।

रियल मडि्रडका रोनाल्डोले हालै मात्र चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीलाई पछि पार्दै बालोन अडि’ओर अवार्ड जितेका थिए । फिफाले फ्रान्स फुटबल म्यागाजिनसँगको ६ वर्षे सहकार्य तोडेको छ र, उत्कृष्ट फुटबलरका लागि रोनाल्डोसँगै मेस्सी र एन्टोनी गि्रजम्यान मनोनयनमा परेका छन् ।

फिफाले सोमबार नै उत्कृष्ट महिला फुटबलरका साथै उत्कृष्ट प्रशिक्षक पनि घोषणा गर्दैछ ।

उत्कृष्ट छनौटका लागि फिफामा आवद्ध देशका कप्तान र प्रशिक्षकका साथै फुटबल पत्रकारका साथै पहिलो पटक अनलाइन भोटिङको व्यवस्था गरिएको छ । हरेक विधाको मत २५ प्रतिशत छ ।

२०७३ पुष २५ गते १२:११ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५ प्रतिकृयाहरू प्राप्त
  • Ram thapa लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १३:१८

    Messi le paunu parcha…

    12
    23
    Share

  • MOHAN SHRESTHA लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १६:२५

    RONALDOLE PAUNU XA

    8
    1
    Share

  • जिबन बराल लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १६:३२

    रोनाल्डो हुने पक्का छ ।

    7
    1
    Share

  • Sonam Chiring Sherpa लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १८:४३

    I think CR7 Le pauju perchha.

    1
    0
    Share

  • Sonam Chiring Sherpa लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १८:४४

    I think CR7 Le paunu perchha.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this