मंगलबार, ११ माघ, २०७३
OnlineKhabar.com

२० वर्ष किसानी गरेपछि मासिक २५ सय रुपैयाँ पेन्सन

अनलाइनखबर

Kisan२६ पुस, काठमाडौं । सरकारले यसैवर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ ।

कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको छ । जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ ।

२० वर्ष किसानी गरेको र ६० वर्ष पुगेका किसानलाई सरकारले पेन्सन दिन लागेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सरकारले ७० वर्षमाथिका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । अरु कुनै सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरुले भने भत्ता वा पेन्सनमध्ये एक रोज्नु पर्ने छ ।

यसले कृषि पेसाप्रति नागरिकको सम्मान बढ्नुका साथै उत्पादन पनि बढ्ने अपेक्षा गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए । सात प्रदेशको सात जिल्लाको गरिब गाविसबाट पेन्सन वितरण सुरु गर्ने तयारी भएको उनले बताए ।

२०७३ पुष २६ गते ७:२१ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२० प्रतिकृयाहरू प्राप्त
  • Sher bdr rana mgr लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ७:५८

    Mero bichar ma sahi ho.

    4
    1
    Share

  • biru rimal लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ७:५९

    रामरो छ

    4
    1
    Share

  • Sogarth mukhiya लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ८:०१

    Ramro xa

    5
    1
    Share

  • अमर ब.राई लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ८:०२

    yo abhiyan atyanta mahan chha.yo sarkarlai sadhubad,
    tara byabharma lagu garera dekhaunu hos.Dhanyabad.

    2
    1
    Share

  • gyan bahadur लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ८:०६

    Dear sir I need government job please

    3
    0
    Share

  • birendra kumar mahato लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ८:११

    धनयबादछ सरकारलाईकि किसानकाे मन उतसाहित हुनेछ पेनसनले गरदा सधै गरनेकिसानलाईउमेरकाेहकमा कम गरिनु परनेछ

    2
    1
    Share

  • बलराम घिमिरे लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ८:१६

    कृषि प्रधान मुलुककाे राज्यकाे बुद्धि पलायछ कि के हाे

    2
    1
    Share

  • Rabi giri लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ९:०३

    यस को मतलब 40 बर्ष पछि मात्र कृषि पेशा सुरु गर्नु त

    2
    1
    Share

  • ललित राइ लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ९:१५

    धेरै राम्रो हो किसानले पेन्सन पाउनु तर लागू हुनु सक्नु पर्यो

    2
    1
    Share

  • राजन नगरकोटी लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ९:२५

    khusi lagyo yesto pani sochna sakda rexan tara mukha matra hoki kam pani ho

    2
    1
    Share

  • Lax man लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ९:५९

    Very good Notice Because Country’s Power & Developed Way Is First Agricultural So At First Care To The Farmer.

    4
    1
    Share

  • kashiram bk लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १०:०४

    Yo nirnay ta thikai ho Tara jasari dherai garib le shahuko haliya Jivan bitae ra parae jasto dalit janajati hali vaeko painchh k uniharuko lagi pani kehi garne chha sarkar le !?

    1
    1
    Share

  • surendra gadal लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १०:०५

    नेपाल सरकार को यो निर्णयमा म हिर्दय देखि सम्मान गर्दछु

    3
    2
    Share

  • Bindu लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १०:१६

    बृद्धा भत्ता त सबैले पाउँछन् नि।।। बृद्धा भत्ता पाउनेले कृषि पेन्सन नपाउने भन्ने कुरा चाहिँ िठक होइन जस्तो लग्यो।।। सबै बृद्धा कृषक हुदैनन नि।। कृषक बृद्धा लाई चाहिँ कृषि पेन्सन दिनु पर्छ जस्तो लाग्छ।।

    4
    1
    Share

  • kumar लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते ११:२१

    sahi nirnaya. Tara Jamindaar lai hoina Hali / Haliya, jasle bastabik parishram gareko xa uslai dinu parxa. ra chadai des var lagu garnu parxa.

    1
    1
    Share

  • prakash bista लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १४:१७

    Good prosec for farmer thanks agricalter minister heartly thanka

    0
    1
    Share

  • Om लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १५:१४

    MY Mother also Pension Holder.Me Pension holder son Ha……………………Ha………………

    0
    1
    Share

  • G K.C. लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १५:५६

    Sarkarko Nirnaya ramro lago tara 20 barsa kisan garnelai 60 barsa ko age limitlai 50 ma jharda ramro hune thiyoki.

    0
    1
    Share

  • khagprasad ghartee लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १७:३७

    12 mahina krishi garera khuttako chappal kumko talo ferna nasakeka garib kisanklai sarkarko yo nirnayle dherai maddat dine chha

    0
    0
    Share

  • govinda shrestha लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:१०

    Sarkar ko yo nirnaye sahi lagyo.kam se kam krishipradhan desh aba mathi uthne vayo

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this