शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

हिमालयन एयरलाइन्सको नयाँ जहाजले परीक्षण उडान गर्‍यो

अनलाइनखबर

himalayan-airlines-test-flight

२६ पुस काठमाडौं । हिमालयन एयरलाइन्सले ल्याउन लागेको नयाँ बिमानले टेस्ट फ्लाइट (परीक्षण उडान) गरेको छ ।

जर्मनीमा बनेको यो नयाँ जहाजले गत जनवरी ६ मा परीक्षण उडान भरेको थियो । साथै यो छिट्टै नेपालमा आउने तयारीमा छ ।

यो बिमान नेपाली आकाशमा उड्नको लागि 9N-ALV नम्बरमा दर्ता समेत भइसकेको छ । जर्मनी आकाशमा टेस्ट फ्लाइट गर्नको लागि भने यो बिमान D-AVVU  नम्बरमा दर्ता भएको छ ।

यो एयरबस ३२०-२१४ सिरिजको हो भने यसको क्षमता ६८ हजार देखि ७७ हजारसम्म छ ।

२०७३ पुष २६ गते १५:५९ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • PS TravelPoint Tours Dhangadhi लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १३:४४

    समाचार नै स्पस्ट छैन, (यो एयरबस ३२०-२१४ सिरिजको हो भने यसको क्षमता ६८ हजार देखि ७७ हजारसम्म छ) के भन्न खोजेको हो यो समाचारलाई सच्याएर अपलोड गर्नुस ….

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this