Comments Add Comment

हिमालयन एयरलाइन्सको नयाँ जहाजले परीक्षण उडान गर्‍यो

himalayan-airlines-test-flight

२६ पुस काठमाडौं । हिमालयन एयरलाइन्सले ल्याउन लागेको नयाँ बिमानले टेस्ट फ्लाइट (परीक्षण उडान) गरेको छ ।

जर्मनीमा बनेको यो नयाँ जहाजले गत जनवरी ६ मा परीक्षण उडान भरेको थियो । साथै यो छिट्टै नेपालमा आउने तयारीमा छ ।

यो बिमान नेपाली आकाशमा उड्नको लागि 9N-ALV नम्बरमा दर्ता समेत भइसकेको छ । जर्मनी आकाशमा टेस्ट फ्लाइट गर्नको लागि भने यो बिमान D-AVVU  नम्बरमा दर्ता भएको छ ।

यो एयरबस ३२०-२१४ सिरिजको हो भने यसको क्षमता ६८ हजार देखि ७७ हजारसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment