Comments Add Comment

२७ बैंकले सेयरमा आवेदन दिने लगानीकर्ताको खातामै रकम रोक्का राखिदिने

२६, काठमाडौं । लगानीकर्ताले सेयरमा आवेदन दिदा आफ्नो निक्षेप रहेको खातामा नै रकम रोक्का रहने र सेयर परेपछि मात्र परेको सेयर बराबरको रकम खाताबाट सर्ने ‘आस्वा प्रणाली’ कार्यान्वयनमा ल्याउन २७ बैंक तथा वित्तीय संस्था योग्य भएका छन् । यो प्रणाली माघबाट लागु हुने भएको छ ।

आस्वा सेवा दिने बैंकहरुले आफुले लिने सेवा शुल्क बारे एक साता अगाडी नै सार्वजनिक सुचना निकालेर जानकारी दिनुपर्ने छ । आस्वा सेवा दिने संस्थाले ५ हजार रुपैयाँ (५० कित्ता) को लागि प्रति फारम अधिकत्तम ५० रुपैयाँ सम्म र ५० कित्ताभन्दा माथीको आवेदनमा प्रतिफारम अधिकत्तम २ सय रुपैयाँसम्म लिन पाइने व्यवस्था छ ।

untitled

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment