शुक्रबार, ९ असार, २०७४
OnlineKhabar.com

विद्युत प्राधिकरणमा खुल्यो २५० बढी पदमा जागिर

अनलाइनखबर

NEA-Building
२७ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक २५० भन्दा बढी पदमा खुला दरखास्त  अाह्वान गरेको छ । बुधबार एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो ।

उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत उच्च पदका लागि ५८ जनाले अवसर पाउनेछन् ।

त्यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्टि्रसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले विज्ञापन प्रकाशित गरेको हो ।

विज्ञापन हेर्नुस्

94d8cacdcd8264918304acbc9180b8e6

२०७३ पुष २७ गते २०:२० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • Dev prasad khatri लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:०७

    5 Years worked as an Electrician in Techmark Engineering Co.W.L.L.Qatar.

    3
    0
    Share

  • Debendra kumar yadav लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:२८

    Im read in ixclass and work driving

    2
    0
    Share

  • Debendra kumar yadav लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:३०

    Pad driving

    1
    0
    Share

  • minu shrestha लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:००

    2071 ko vacancy ko result naayekan nai feri arko vacancy 2073 salma aayo tesko ni exam banki xa ke ho feri next vacancy yo revenue collection garne bato jatso lagyo yo subject ma ni news banaunu paryo aba

    16
    2
    Share

  • Rakesh k.c लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २०:४२

    I was working in Nepal 3 year
    Now I am work as siniyor election company Femco 10 years Saudi Arabia… Dhanyabad..

    0
    0
    Share

  • ashok patel लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २३:१२

    how much qualification needed to apply for the post vacancy to get the job in electricity field

    1
    0
    Share

  • Audience लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २३:२६

    Ru comedy me??? Baklol

    2
    0
    Share

  • kumar लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १२:२१

    kaag lai bel pakyo harsa na bismat jastai rahexa. khula ta kotai xaina. sab pad jati aarakchha ma hune rahexa. yo aarakchhan le garda Talented haru pani paxi parne hune rahexa.

    0
    0
    Share

  • Ram suphal yadav लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते २३:०३

    I have 8 years expriance. Electrical work in Doha qatar.

    0
    0
    Share

  • bharat pokharel लेख्नुहुन्छ    |   २०७३ पुष २९ गते १९:२५

    येस्मा खोल्न तत खुलेको छ! काम गरेको १०बर्ष भयो तर म्# सङ काम को कुनै सत्तिपिकेत छैन के गर्नु पर्लला किर्पया जानकारी पाउन सकिन्छ कि

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this