Comments Add Comment

विद्युत प्राधिकरणमा खुल्यो २५० बढी पदमा जागिर

NEA-Building
२७ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक २५० भन्दा बढी पदमा खुला दरखास्त  अाह्वान गरेको छ । बुधबार एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो ।

उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत उच्च पदका लागि ५८ जनाले अवसर पाउनेछन् ।

त्यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्टि्रसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले विज्ञापन प्रकाशित गरेको हो ।

विज्ञापन हेर्नुस्

94d8cacdcd8264918304acbc9180b8e6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment