बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com

माओवादीकै कारण पृथ्वी जयन्तीमा विदा दिन सकिएनः ओली

अनलाइनखबर

kp-sharma-oli-and-pashupati-shamsher-rana

२७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताएका छन् । साथै आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण सम्भव नभएको बताए ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा पुगेका एमाले अध्यक्ष ओलीले पृथ्वीनारायणको अभियानलाई अघि बढाउनु पर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको तर, सत्तारुढ दलहरुबीच सहमति हुन नसकेको बताए । माओवादीतर्फ लक्षित गर्दै ओलीले भने, ‘अहिले त्यही दल सरकारको नेतृत्वमा छ ।’

२०७३ पुष २७ गते १४:४८ मा प्रकाशित (२०७३ पुष २८ गते ६:४०मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१६ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:५८

    बिदा दिंदा कर्मचारी तास खेल्लान,

    या दिनभरी सुत्लान या,

    परिवार साथीभाइसंग घुम्न निस्केलान,

    तिनले एकछिन् पनि रास्ट्रनिर्मातालाई नसम्झनसक्छन,

    छुट्टि अरु पनि कटाऔ र

    अन्य कार्यक्रम गरेर तिनलाई सम्मान गरौ l

    51
    3
    Share

  • kumar लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:१४

    Why the politicians sandwich National Leader Prithvi Naranayan Shah among them? is it not shameful ?

    8
    1
    Share

  • हाम्रो स्वाभिमान लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:२५

    SO WHAT…………?

    6
    4
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:५१

    Maoists and Madesi Parties are thinking that if Prithiwi Narayan Shah would not have done unification, it would be very easy to annexation Nepali land & sovereignty to India. Now they are facing very trouble to assist India for this task. Therefore they hate Prithiwi Narayan Saha.
    But one day they will totally rejected by Nepali people,once truth prevail.

    28
    7
    Share

  • rommy लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:५६

    aafu PM huda cabinet bat pas garayeko bhaye hun thio na aru lai dos din matra aau6

    31
    19
    Share

  • SHAMIP लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:१३

    afnai haatma khana xa arule khana diyana vanera hunxa….. hahaha oli ji kahile aauxa tmro buddi

    12
    7
    Share

  • shailesh लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:२१

    आफै सरकारमा भा को बेला बिदा हटाउने अनि आज आफु कुर्सिमा न भयेको बेला सकियेन भन्ने

    24
    8
    Share

  • sailesh लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:२३

    स्वार्थीहरुको झुण्ड, गछादर र कमलथापा उप तथा शक्तिसाली मन्त्रालयमा नाम आउने बित्तिकै खुट्टा उचालेर बसेकाहरु, अनि ओली बिचार घरको न घाटको

    11
    6
    Share

  • Pabitra Nepal लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:३१

    NakaBandi nauma KalaBandi gardai ratarat nabDdhandya baneka RajaBadi (K Poli Badi) nakkali communistharu …. janata jhukyauna ajhai puge chhain

    9
    5
    Share

  • umesh लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:३१

    Oli jee yaha pani tehi kan katekai jogi ta ho ni kaso

    7
    2
    Share

  • Purushottam sah लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:३५

    Great design for Nepal government.

    4
    5
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:५१

    Afu Prama huda chai sinko nabhachne ani Ahile arulaai matra dosh dina milchha Oli jee?? Paile aafno anuhar ena ma herauna ani matra arulaai dosha dina milchha,yeti nirnaya pani aafno cabinet bata garauna nasakne le desha banauchhu bhaner ke phurti lagaunu.

    8
    4
    Share

  • himal limbu लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:०४

    पृथ्वी जयन्तीको किन विदा??? बिस्व मा गरिब देस बनाउने.यदि पृथ्वीनारायण नभएको हाम्रो देस बिस्व धनी देस मा चिनिन्थ्यो जनता को प्रगति हेर्न नसक्ने कस्तो सोच ????? oli think about it

    6
    33
    Share

  • Narmajung Rokaya लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २०:५९

    गाेरखमा पृथ्वी नारायण शाहाकाे शालिक छ । देश विखण्डनवादी अहीलेकाे मालिक छ । । भारतीय परम मुखर्जी नेपाल भमरणमा विदा दिनेहरु वुर्दावाद । नेपाल एकीकरणकर्ताकाे जन्म दिन मनाउने हरु जिन्दावाद ।। राज संस्थाकाे जन्म मिती हाेइन एकीकरण कर्ताकाे किन जन्म दिवश नमनाउने । कसैकाे छाेरा वेहीमान छ भन्दैमा उसकाे वाउलाइ कारवाइ गर्नेकी छाेरालाइ । सरकार अन्दाे छ कानपनी सुन्दैन जनताकाे भनेकाे पनी मान्दैन अाफु जान्दैन जनताले गरेकाे मान्दैन । भारतकाे कुरा सुन्छ नेपाली जनताकाे कुरा सुन्दैन । पृथ्वी नारायण शाहालाइ राज संस्था संग नजाेडी एक नेपालका दुरदर्शी व्यात्तीका रुपमा नेपालले सम्मान गर्न पर्छ । पहीलाकाे नेत्रीत्व अाफ्नाे पछ्छील्लाे अाफ्नाे पुस्तालाइ राज संस्थाकाे सदस्यता हस्तान्तरण गरथ्याे भने अहिलेका परधानमन्त्रि अाफ्नाे पछछील्लाे पुस्तालइ पार्टीकाे सदस्ता दिन्छन । पृथ्वी नारायण शाहा टाकुरेहरुलाइ एक ठाँउमा ल्याएर वलियाे राज्याका राजा भए भने अवका राजनैतिकदलका नेता त्यही टाकुरे राजा भन्न खाेजेका त हुन ।

    1
    0
    Share

  • प्रारब्ध लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २२:१७

    कामरेड तपाईं प्रधानम्त्री हंदा चाहिं के गर्नु भाे नी… नपाली जनताले विर्सेका छैनन…. गफ ठाेक्नेे…

    0
    0
    Share

  • vinod B.K लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २३:१०

    पोहर साल भाङ्ग खाएर सुतेको त बिर्सेको थिए बल्लपो यादा आयो

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this