आठ बर्षको उतार चढावले भरिएको कार्याकालपछि हिजोदेखि बराक ओवामाले अमेरिकी राष्ट्रपतिको पदबाट छुट्टी पाएका छन् ।
यसबीचमा बराक ओवामाले पहिलो अश्वेत अमेरिकी राष्ट्रपतिका अलावा एक महान वक्ता र पारिवारिक व्यक्तित्वको रुपमा आफ्नो पहिचान बलियो बनाए ।
हेर्नुहोस् सात तस्वीर, जसले उनको व्यक्तिगत र व्यवसायिक जीवन झल्काउनेछन् ।