बुधबार, ४ असोज, २०७४
OnlineKhabar.com

ओवामाको सात तस्वीर, जसले उनको हृवाइट हाउस बसाईको फरक दृश्य झल्काउँछ

अनलाइनखबर

barak-obama6

आठ बर्षको उतार चढावले भरिएको कार्याकालपछि हिजोदेखि बराक ओवामाले अमेरिकी राष्ट्रपतिको पदबाट छुट्टी पाएका छन् ।

यसबीचमा बराक ओवामाले पहिलो अश्वेत अमेरिकी राष्ट्रपतिका अलावा एक महान वक्ता र पारिवारिक व्यक्तित्वको रुपमा आफ्नो पहिचान बलियो बनाए ।

हेर्नुहोस् सात तस्वीर, जसले उनको व्यक्तिगत र व्यवसायिक जीवन झल्काउनेछन् ।

barak-obama

barak-obama5

barak-obama3

barak-obama4

barak-obama2

barak-obama1

२०७३ पुष २७ गते १५:११ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this