आइतबार, १३ चैत, २०७३
OnlineKhabar.com

फागुनदेखि फाइनान्स कम्पनीले पनि आस्वा सेवा दिने, तत्काल ऐच्छिक

अनलाइनखबर

asba4

२७ पुस, काठमाडौं । धितोपत्र बोर्डले तत्काल आस्वा सेवा (लगानीकर्ताले सेयरमा आवेदन दिदा बैंकमा रहेको खातामा नै रकम रोक्का रहने सेवा) ऐच्छिक हुने पुनः स्पष्ट पारेको छ ।

धितोपत्र बोर्डले फागुनदेखि ‘ग’ वर्गमा रहेका वित्त कम्पनीहरुले पनि यो सेवा दिन पाउँने व्यवस्था गर्ने उल्लेख गरेको छ । हाल भने वाणिज्य बैंक र बिकास बैंकले मात्र यस्तो सेवा दिदै आएका छन् ।

२७ बैंकले सेयरमा आवेदन दिने लगानीकर्ताको खातामै रकम रोक्का राखिदिने

२०७३ पुष २७ गते १७:३८ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this