Comments Add Comment

को हुन् अनामिकाका माया गर्ने मान्छे ?

anamika

गीतकार तथा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको शब्दमा एक गीतको भिडियो तयार भएको छ । ‘म त माया गर्ने मान्छे’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको संगीत, प्रमोद खरेलको स्वर छ ।

सन्दिप शाही र अनामिका चौलागाइलाई गीतमा फिचरीङ गरिएको छ । यो गीतको भिडियोलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । ‘हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोका दिएपछि आउने अवस्थालाइ देखाएका छौ’ निर्देशक शर्माले गीतको कथाको बारेमा बताए ।

यस्तै गीतकार शान्तिप्रिय पनि मायालाई मुल्यमा तौलिन नहुने बताउँछन । भिडियोमा सुदिप बरालको छायांकन छ भने टेकेन्द् शाहले यसलाई सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment