Comments Add Comment

नापी सर्वेक्षक एक लाख घुससहित पक्राउ

ghus-3

२ माघ, काठमाडौं । नापी कार्यालय टोखा चण्डेश्वरीका नापी सर्वेक्षक एक लाख घुससहित पक्राउ परेका छन् ।

अतितयारको टोलीले गणेश मिश्रलाई पक्राउ गरेको हो । मनमैजू मालपोत कार्यालका लेखापढी व्यवसायी प्रमोद पाण्डेसँग मिलेमतो गरी एक लाख घुस लिनेे क्रममा उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment