Comments Add Comment

आजका पत्रिकामा आर्थिक समाचारः जहाज खरिद प्रक्रियादेखि सुन कारोबारसम्म

business-frontpage

३ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित हुने अधिकांश दैनिक पत्रिकाहरुले आर्थिक पेजमा एनसेलको कर प्रक्रियालाई प्रमुखताका साथ स्थान दिएका छन् ।

अन्नपूर्ण पोस्टको आर्थिक पेजमा एनसेललाई तीन महिनाभित्र कर तिराउन संसदको लेखा समितिले निर्देशन दिएको समाचार उल्लेख छ । त्यस्तै अन्नपूर्णले नै बार्षिर्क १ खर्वको सुनको कारोबार हुने गरेको समाचारलाई पनि महत्व दिएको छ ।

नागरिकले आर्थिक पेजमा अमेरिकी कम्पनीको युरोपेली जहाज किन्ने निर्णय नेपाल वायुसेवा निगमले गरेको समाचारलाई प्रमुख बनाएको छ ।

त्यस्तै नयाँ पत्रिका दैनिकले फिष्टेल एअरको हेलिकोप्टर दुर्घटनाको कारण मानविय त्रुटी भएको भनेर मुख्य समाचार बनाएको छ ।

आजको कारोबार दैनिकले अमेरिकी कम्पनीसँग युरेपेली जहाज किन्ने निर्णयलाई मूख्य समाचार बनाएको छ । राजस्व लक्ष्यको आधा, खर्च चौथाईलाई पनि महत्वपूर्ण स्थान दिएको छ । बाग्मती किनारको १८८ रोपनी जग्गामा विवाद भन्ने समाचारलाई कारोवारले एंकर बनाएको छ ।

karobar

business-nagarik

business-nayapatrika

business-annapurnapost

abhiyan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment