Comments Add Comment

मलेसियामा एक नेपालीको हत्या

murderकाठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका एक नेपालीको हत्या भएको छ ।

राधेश्याम पाण्डेको शव लोरोङ १ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको हो ।

उनको घाँटी रेटिएको र पेटमा छुरा घोपेको पाइएको छ ।

उनी बुकित टेन्घामा एक फ्याक्ट्रीमा काम गर्थे । उनको बारेमा थप खुलेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको द सन डेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment