Comments Add Comment

जाडोमा केकीको स्टाइल

keki-adhiarki-cold-7
नायिका केकी अधिकारी अभिनित चलचित्र ‘लभ सासा’ यसै साता रिलिज भयो । चलचित्रको रिलिज अगाडि केकीको दौडधुप खुबै थियो । यो चलचित्रको कार्यकारी निर्माता भएकाले पनि केकी प्रचारमा खुबै दौडिइन् ।

चलचित्रले समिक्षकको राम्रै तारिफ पनि पाएको थियो । विभिन्न मिडियामा चलचित्रको प्रस्तुती र संवादको प्रशंसा भयो । बक्स अफिसमा भने चलचित्रले कमाल गरेन । बिहिबार नै रिलिज भएको यो चलचित्रले केकीको आशा अनुसारको व्यापार गरेन । keki-adhiarki-cold-1 keki-adhiarki-cold-2 keki-adhiarki-cold-3 keki-adhiarki-cold-4 keki-adhiarki-cold-5 keki-adhiarki-cold-11 keki-adhiarki-cold-12 keki-adhiarki-cold-13 keki-adhiarki-cold-14 keki-adhiarki-cold-16

केकी र अर्का कलाकार कर्माको कामको तारिफ राम्रै भयो । केकीका लागि बक्स अफिसमा खरो उत्रने चलचित्र चाहिएको थियो । जुन ‘लभ सासा’ले पुरा गर्ने अपेक्षा पनि उनको थियो ।

नायिका अधिकारीले अनलाइनखबरका लागि गराएको फोटोसुटमा उनको स्टाइल गजबको छ । सुन्दर अनुहारकी धनी केकीले धेरैको मन लोभ्याउने शैलीमा फोटो खिचाएकी छिन् ।
keki-adhiarki-cold-21 keki-adhiarki-cold-22 keki-adhiarki-cold-24 keki-adhiarki-cold-30 keki-adhiarki-cold-34 keki-adhiarki-cold-36
तस्बिरः श्रीधर पौडेल

केकीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment