Comments Add Comment

जनसम्पर्क समिति अष्ट्रेलियाको राज्य समिति बिस्तार

१८ जनवरी, एडिलेड । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्य समिति बिस्तार भएको छ ।

jana-samparka-samiti-south-australiaहालै मेलमिलाप दिवसको अवसर समेत पारेर एक कार्यक्रम गरी समिति बिस्तार गरिएको सभापति दिलिप पोखरेलले बताए ।

समिति सदस्यहरुमा नरेश खनाल, मधुकर लामा, दिपेन्द्र थापा, सन्तोष केसी, सन्जय ठाकुर, खुम घले रहेका छन् ।

जनसम्पर्क समिति दक्षिण अष्ट्रेलियाको उक्त कमिटीको बैठकले आगामी मार्च २५ मा एडिलेडमा हुने नेपाल फेस्टिबललाई सहयोग गर्ने निर्णय गरेको पनि सभापति पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment