Comments Add Comment

त्रिभुवन आर्मी क्लबमा राष्ट्रपतिका ज्वाइँको बिहेभोज

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage-2

५ माघ, काठमाडौं । सोमबार शीतलनिवासमा धुमधामका साथ विवाह गरेका राष्ट्रपतिका ज्वाइँ अभिषेक यादवले बुधबार बेहुलाका तर्फबाट राजधानीमा विशेभोजको आयोजना गरेका छन् ।

बुधबार साँझ काठमाडौंको त्रिभुवन आर्मी क्लबमा आयोजना गरिएको बिहे भोजमा परिवारजनका साथै विभिन्न पार्टीका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ ।

कांग्रेस नेतृ तथा सांसद किरण यादवका छोरा अभिषेकको विवाह सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुमसँग शीतल निवासमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment