Comments Add Comment

आजका दैनिक पत्रपत्रिकामा छापिएका कार्टुन

६ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक-फरक विषयमाथि ब्यङ्ग्य गर्दै कार्टुन प्रकाशित गरेका छन् ।

राजधानी दैनिकले मन्त्रीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग घाँडो भएकोप्रति ब्यङ्ग्य गर्दै कार्टुन छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले संविधान संशोधन गर्न सरकारले दुई तिहाइ नै पुग्ने गरी मन्त्रीमण्डल विस्तार गर्न खोजेकोप्रति ब्यङ्ग्य गरेको छ भने कान्तिपुर दैनिकले नेताहरुले निर्वाचन गर्ने भन्ने कुरालाई हाँसोमा उडाएको विषयमा कार्टुन प्रकाशित गरेको छ ।img_9032 img_9036 img_9039 img_9044

कारोबार दैनिकले भने भारतको बिजुली काठमाडौंमा आएपछि कोहीकोहीले बिजुली निभाउन स्वीच खोजेको देखाउँदै कार्टुन छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment