Comments Add Comment

जेस्ट, बोल्ट र स्ट्रोम गाडीमा चार लाख छुट, ४ वर्षको वारेन्टी

tata-new
६ माघ, काठमाडौं । टाटा मोटर्स् लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै ‘विन्टर अन फायर’ स्किम सार्वजनिक गरेका छन् । कम्पनीकाअनुसार स्किमअन्तर्गत अब टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडीहरुको खरिदमा ग्राहकहरुले नगद ४ लाखसम्म छुट र ४ वर्ष सम्मको वारेन्टी प्राप्त गर्न सक्नेछन् ।

कम्प्याक्ट सेडान गाडीहरु मध्ये अग्रणी स्थानमा रहेको टाटा जेष्ट आफ्ना अधिुनिक बिशेषताहरुले सुसज्जित छ । विभिन्न थुप्रै फिर्चसहरुका कारण यो सेग्मेन्टमै पहिलो नम्बरमा रहेको छ ।

बोल्ट नेपालको पहिलो मल्टी मिडिया ड्राइभ मुड भएको ह्याचब्याक गाडी हो । स्ट्रोम एसयुभी सेगमेन्टको १५६ पीएस पावर भएको एकदमै सशक्त गाडी हो ।

यो योजना सीमित अवधिका लागि मात्र लागू हुने भएकाले गाडी किन्ने सोच बनाएका ग्राहकहरुलाई टाटाको नजिकैको शोरुममा गएर अन्य जानकारी लिई यही मौकामा गाडी खरिद गर्न र यो वीन्टरमा न्यानो अनुभूति गर्न सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment