Comments Add Comment

प्रियंका चोपडाको खुल्यो डर्टी सेक्रेट

priyankaप्रियंकासँग फोन सेक्सको अनुभव छ ? के उनले कसैसँग नुहाएका छन् ? लाइट अन गरेर उनले सेक्स गरेका छन् ?

यि सबैको जवाफमा प्रियंकाले सकारात्मक संकेत दिइन् । अर्थात् उनले फोन सेक्स गर्नेदेखि एकैसाथ कसैसँग नुहाएकी छिन् । भलै, यो केवल ठट्टा थियो वा वास्तविक ।

प्रसंग हो, कफी विद करणको । करणको पाहुना बनेकी प्रियंकाले आफ्ना ‘डर्टी सेक्रेट’ खुलाएकी हुन् । विन्दास मुडामा प्रस्तुत भएकी प्रियंकासँग करणले ‘कफी सट गेम’ खेलेका थिए । यस गेममा करणले प्रियंकालाई केहि अन्तरंग प्रश्न सोध्छन् । उक्त प्रश्नको जवाफ ‘हो वा होइन’ भनेर जवाफ दिनुपर्ने हुन्छ । यदि करणले सोधेको प्रश्न सहि लागे उनले कफी सुरुप्प पार्नुपर्ने हुन्थ्यो ।
यसै गेम अन्र्तगत करणले केहि यौनजन्य प्रश्न सोधें । ति सबै प्रश्नको उत्तरमा प्रियंकाले कफी सुरुप्प पारिन् ।

शो कै सिलसिलामा प्रियंकाले भारतिय र विदेशी युवकको पनि तुलना गरेका थिए । विदेशी युवकले सोझै ‘आज फ्रि हो ?’, ‘आज मसँग डिनर गर्ने हो ?’ सोध्ने गरेको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment