Comments Add Comment

रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनित

kamal-thapa-and-rekha-thapa७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नायिका रेखा थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

रेखा केही समय अघि राप्रपा प्रवेश गरेकी थिइन् ।

पार्टी अध्यक्ष कमल थापाले शुक्रबार उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment