Comments Add Comment

अमेरिकी राष्ट्रपतिको सपथ लिनु अघि यस्ता देखिए ट्रम्प

donald-trump

७ माघ, काठमाडौं । डोनाल्ड ट्रम्प शुक्रबार अमेरिकाको ४५ औं राष्ट्रपति बन्दैछन् । वाशिङटन डिसी प्रशासनको अनुमान छ कि रियल स्टेट कारोबारीबाट राष्ट्रपति बनेका ट्रम्पको सपथ ग्रहण समारोहमा १० लाख बढी सहभागी हुनेछन् ।

donald-trump-3

सपथ लिनुअघि ट्रम्प र उनकी पत्नी मलानियाको तस्वीर सार्वजनिक भएको छ । उनीहरु ब्लेयर हाउसबाट सपथ ग्रहण समारोहका लागि हिडेका छन् र एक चर्चमा पुगेका उनीहरुको तस्वीर क्यामरामा कैद भएको छ ।

जसमा ट्रम्प रातो टाइ लगाएका छन् भने मलानिया हाइ हिलमा छिन् ।

donald-trump-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment