Comments Add Comment

हृवाइट हाउस पुगे ट्रम्प, ओबामा र मिसेलले गरे स्वागत

obama-and-trump

७ माघ, काठमाडौं । डोनाल्ड ट्रम्प शुक्रबार अमेरिकाको ४५ औं राष्ट्रपति बन्दैछन् । वाशिङटन डिसी प्रशासनको अनुमान छ कि रियल स्टेट कारोबारीबाट राष्ट्रपति बनेका ट्रम्पको सपथ ग्रहण समारोहमा १० लाख बढी सहभागी हुनेछन् ।

सपथ ग्रहण समारोह अघि ट्रम्प र मलानिया हृवाइट हाउस पुगेका छन् । ट्रम्पलाई हृवाइट हाउस छाड्दै गरेका वर्तमान ओबामा र फस्ट लेडी मिसेलले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment