Comments Add Comment

पपुवान्युगिनीमा ८ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

solomon1_620x310

९ माघ, काठमाडौं । पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा भूकम्प गएको छ ।

नेपाली समय अनुसार आइतबार बिहान सवा १० बजे भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment