Comments Add Comment

यस्ता छापिएका छन् आजका पत्रिकामा कार्टुन

१० माघ, काठमाडौं । सोमबार प्रकाशित अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘निर्वाचन अन्तिम साता हुन्छ’ भनेको कुरामा आफैं विस्वस्थ नभएको देखाउदै कार्टुन प्रकाशित गरेको छ ।

राजधानी दैनिकले सर्वोच्च अदालत नै थाहा नभएकाहरु न्यायाधीशमा नियुक्त भएको भन्दै ब्यङ्ग्य गरेको छ । त्यस्तै कान्तिपुर दैनिकले विद्युत प्राधिकरणका कर्मचारी नै बिजुली चोरीमा संलग्न भएको विषयमा कार्टुन छापेको छ ।img_9089 img_9091 img_9094

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment