Comments Add Comment

पर्यटन बोर्डले एकैपटक माग्यो २५ अधिकृत

NTB-Building१० माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले एकैपटक २५ अधिकृत मागेको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो ।

खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासी/जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ ।

अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको हुनुपर्छ । २१ वर्ष उमेर पुरा भएको र ३५ वर्ष ननाघेका -महिलाको हकमा ४० वर्ष) सम्मले आवेदन दिन सक्नेछन् ।

विज्ञापन हेर्नुस्

ntb-vacancy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment