Comments Add Comment

‘जोनी जेन्टलम्यान’की जुना


नेपाली चलचित्र क्षेत्रमा यतिबेला थुप्रै नयाँ अनुहारहरुको प्रवेश भएको छ । नयाँ अनुहारको आगमनले प्रतिस्पर्धा त बढाएको छ नै, तर धेरैले करिअरलाई उचो बनाउन सकेका छैनन् ।

भिडियोमा समेत नयाँ-नयाँ मोडल भित्राउन सफल निर्देशक नितिन चन्दले चलचित्र ‘जोनी जेन्टलम्यान’बाट केहि अनुहार भित्राउँदैछन् । यो चलचित्रबाट उनले जैना कुँवर, जुना सुन्दासजस्ता मोडलहरुलाई चलचित्रमा भित्राउने तयारीमा छिन् ।
उनै, कलाकारहरुको भीडमा जुना सुन्दास पनि एक हुन्, जो चलचित्रमा मोडलकै रुपमा देखिदैछिन् । उनले यो चलचित्रबाट आफूले चलचित्र क्षेत्रमा सफल पाइला कोर्ने विश्वास व्यक्त गरिन् ।

तस्बिरः कमल प्रसाई

‘जोनी जेन्टलम्यान’ जोडी पल र आँचलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment